TRENDING
होमपेज
सुन तोलाको एक लाख ६० हजार रुपैयाँमा कारोबार हुँदै


काठमाण्डौ । सुनको भाउ तोलामा एक सय रुपैयाँले घटेर एक लाख ६० हजार रुपैयाँमा झरेको छ । अघिल्लो हप्ता लगातारजसो घटेको सुनको भाउ यो हप्ताको पहिलो कारोबार दिनमा पनि घटेको हो ।
यस्तै चाँदीको भाउ पनि तोलामा पाँच रुपैयाँले घटेर तोलाको एक हजार नौ सय पाँच रुपैयाँमा काराबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
समाचारबाट थप समाचार
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
जेष्ठ ५, २०८२
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
जेष्ठ ५, २०८२
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
जेष्ठ ५, २०८२
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
जेष्ठ ५, २०८२
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
जेष्ठ ५, २०८२
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
जेष्ठ ५, २०८२
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
जेष्ठ ५, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७