TRENDING
होमपेज
काठमाण्डौ विश्वकै छैटौं प्रदूषित शहर

काठमाण्डौ । नेपालको केन्द्रीय राजधानी काठमाण्डौ विश्वकै छैटौं प्रदूषित शहर बनेको छ । विश्वभरको प्रदूषण मापन गर्ने संस्था आईक्यूएअरका अनुसार बिहान ११ बजे काठमाण्डौको प्रदूषण १ सय ७२ एक्यूआई मापन भएको छ ।
यो सूचकाङ्क एक सयदेखि माथि पुग्नु मानव स्वास्थ्यका लागि हानिकारक मानिन्छ । वातावरण विभागका अनुसार काठमाण्डौको पनि खुमलटार क्षेत्र सबैभन्दा बढी प्रदूषित छ । प्रदूषण बढेकाले सावधानी अपनाउन विभागले आग्रह गरेको छ
समाचारबाट थप समाचार
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
जेष्ठ ७, २०८२
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
जेष्ठ ७, २०८२
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
जेष्ठ ५, २०८२
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा

-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७