TRENDING
होमपेज
नीता र हरिहर अभिनित ‘ह्रस्व दीर्घ’को ट्रेलर सार्वजनिक


काठमाडौं । चन्द्र पन्त निर्देशित मल्टिस्टारर फिल्म ‘ह्रस्व दीर्घ’को ट्रेलर सार्वजनिक भएको छ । ३ मिनेट २८ सेकेन्ड रनटाइमको ट्रेलरले कथावस्तु र चरित्र चित्रणबारे महत्वपूर्ण प्रकाश पार्छ ।
ट्रेलरको न्यारेटरको रुपमा छन् सरोज खनाल । प्रदीप रावतको क्यारेक्टर परिचयसँगै ट्रेलर सुरु हुन्छ । हरि र नारायणी नामक जोडीले प्रेम सम्बन्धको रक्षाको लागि गर्ने संघर्षको कथावस्तु वरपर फिल्म घुमेको छ । शीर्ष भूमिकामा हरिहर अधिकारी र नीता ढुंगाना छन् ।
ब्रम्हनन्दम, विपना थापा, सुनिल बर्मा, मोहम्मद अली, कुबीर दुहान, रेखा थापा, आदर्श मिश्रा, गरिमा शर्मा, प्रशान्त ताम्राकार, संचिता लुइँटेल, अग्रिम पण्डित, निर्मल शर्मा, बुद्धि तामाङ, रविन्द्र झालाई पनि ट्रेलरमा चित्रण गरिएको छ । रेखा माताको भूमिकामा देखिएकी छन् । ट्रेलरमा एक्सन दृश्य पनि समेटिएको छ ।
मनोरञ्जनबाट थप समाचार
यस्तो छ नयाँ गित – ‘मायाको हाँसो’
बैशाख २५, २०८२
चीनको स्मलरीग अवार्डको नोमिनेशनमा नेपालको सर्टफिल्म ‘पाउलो’
बैशाख १०, २०८२
रानीपोखरी अब सबैका लागि खुल्ला
चैत्र ११, २०८१
सर्वनाममा २ दर्जनबढी अन्तराष्ट्रिय नाटकहरु प्रदर्शन
फाल्गुन २१, २०८१
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७