TRENDING
होमपेज
च्याम्पियन्स लिगमा बार्सिलोना, बार्यन, इन्टर मिलान र एटलान्टा विजयी


काठमाण्डौ । युरोपेली च्याम्पियन्स लिग फुटबलमा बार्सिलोनाले क्रेभेना जेभेज्दालाई हराएको छ । बिहान भएको खेलमा बार्सिलोना ५–२ गोलले विजयी भयो । जीतसँगै बार्सिलोनाको ४ खेलमा ९ अङ्क भएको छ ।
अर्को खेलमा बार्यन म्युनिखले बेनिफिकालाई र इन्टर मिलानले आर्सनललाई १–० गोलले पराजित गरेको छ । त्यस्तै एटलान्टाले भीएफबी स्टुटगार्टलाई २–० ले गोलले हराएको छ ।
अरु खेलमा साख्तर डोनेत्स्कले योङ्ग ब्वाइजलाई २–१ ले गोलले, आरबी साल्जबर्गले फिएनोडलाई ३–१ ले गोलले, एथ्लेटिको मड्रिडले पेरिस सेन्ट जर्मेइन ९पीएसजी० लाई २–१ ले र ब्रिस्टले स्पार्टा प्राहालाई २–१ ले पराजित गरेको छ ।
खेलकुदबाट थप समाचार
विश्वकप लिग-२ : आज नेदरल्याण्ड्ससँग खेल्दै नेपाल
जेष्ठ २७, २०८२
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
जेष्ठ ५, २०८२
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
बैशाख ३१, २०८२
नेपाल र हङकङबीचको खेल वर्षाले रद्ध
बैशाख २६, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७