TRENDING
होमपेज
धादिङमा दुई वटा यात्रु बस ठोक्कियो, १३ जना घाइते


धादिङ । पृथ्वीराजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका(६ बन्छेटारमा दुईवटा यात्रु बस आपसमा ठोक्किएको छ ।
काठमाडौबाट गोरखार्फ जाँदै गरेको र चितवनबाट काठमाडौतर्फ आउदै गरेको बस ठोक्किदा १३ जना घाइते भएका छन् ।
काठमाडौंबाट गोरखा जाँदै गरेको बा ४ ख ४४७६ नम्बर र चितवनबाट काठमाडौं आउदै गरेको बा ५ ख ३४९५ नम्बरको बस एक आपसमा ठोक्किएर दुर्घटना भएको हो ।
मुख्य समाचारबाट थप समाचार
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७