TRENDING
होमपेज
इजरायलमा रक्षामन्त्री ग्यालान्ट बर्खास्त


एजेन्सी । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले आफूहरूबीच ‘विश्वासको सङ्कट’ रहेको भन्दै रक्षामन्त्री योभ ग्यालान्टलाई बर्खास्त गर्नुभएको छ । नेतन्याहुले केही महिनायता ग्यालान्टमाथि उहाँको विश्वास नभएको भन्दै बर्खास्त गरेको बीबीसीले जनाएको छ ।
युद्धका बेला प्रधानमन्त्री र रक्षामन्त्रीबीच पहिलेभन्दा बढी वा पूर्ण विश्वास आवश्यक रहने प्रधानमन्त्री नेतन्याहुको भनाइ छ । ग्यालान्टले सामाजिक सञ्जालमा इजरायल राज्यको सुरक्षा आफ्नो जीवनको मिसन भएको र सधैँ रहने बताउनुभएको छ ।
उहाँको बर्खास्तीसँगै तेल अभिभको सडकमा विरोध प्रदर्शन शुरु भएको छ । नेतान्याहु र ग्यालान्टबीच लामो समयदेखि सम्बन्ध सुमधुर थिएन । गएको वर्षमा इजरायलको युद्ध रणनीतिलाई लिएर उहाँहरूबीच विवाद भएको थियो ।
प्रवासबाट थप समाचार
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
जेष्ठ ५, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७