TRENDING
होमपेज
क्रिस्टल प्यालेस ८ खेलसम्म जितविहीन


काठमाडौं । प्रिमियर लिगमा गएराति भएको खेलमा नटिङ्हम फरेस्टले क्रिस्टल प्यालेसलाई १–० ले पराजित गरेको छ ।
क्रिस उडको निर्णायक गोलमा फरेस्टले ३ अंक जोडेको हो । प्यालेसको भने जितविहीन यात्रा ८ खेलसम्म पुगेको छ । यो हारले प्यालेसलाई अझ दबाव थपिएको छ ।
घरेलु मैदानमा फरेस्टलाई जित दिलाउन उडले ६५औं मिनेटमा गोल गरेका थिए ।
खेलकुदबाट थप समाचार
विश्वकप लिग-२ : आज नेदरल्याण्ड्ससँग खेल्दै नेपाल
जेष्ठ २७, २०८२
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
जेष्ठ ५, २०८२
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
बैशाख ३१, २०८२
नेपाल र हङकङबीचको खेल वर्षाले रद्ध
बैशाख २६, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७