TRENDING
होमपेज
चलचित्र ‘एक्टर’को प्रदर्शन मिति माघ १६ गते


काठमाडौं । प्रदीप खड्का स्टारर फिल्म ‘एक्टर’को पूर्वनिर्धारित प्रदर्शन स्थगित भएको छ । निर्माताले विहिबार विज्ञप्ति जारी गर्दै यो फिल्म कात्तिक १५ गते नआउने जनाएका हुन् । यो फिल्म अब माघ १६ गते प्रदर्शन हुने भएको छ ।
मानवीय र प्राविधिक कारणले निर्धारित मितिमा फिल्म प्रदर्शन हुन नसक्ने देखिएको निर्माताले जनाएका छन् । वितरक, पोस्ट प्रोडक्सन र अन्य नेपाली फिल्मको प्रदर्शनलाई समेत दृष्टिगत गर्दै प्रदर्शन सारिएको अदृत फिल्म्स र मोती फिल्म्सले जनाएका छन् ।
प्रदीपसहित आना शर्मा, दिब्या रायमाझी, राजवल्लभ कोइरालाको शीर्ष भूमिका रहेको फिल्मलाई राजन भुषालले निर्देशन गरेका हुन् ।
मनोरञ्जनबाट थप समाचार
यस्तो छ नयाँ गित – ‘मायाको हाँसो’
बैशाख २५, २०८२
चीनको स्मलरीग अवार्डको नोमिनेशनमा नेपालको सर्टफिल्म ‘पाउलो’
बैशाख १०, २०८२
रानीपोखरी अब सबैका लागि खुल्ला
चैत्र ११, २०८१
सर्वनाममा २ दर्जनबढी अन्तराष्ट्रिय नाटकहरु प्रदर्शन
फाल्गुन २१, २०८१
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७