TRENDING
होमपेज
महिला टी–२० विश्वकप ः समूह चरणको अन्तिम खेलमा आज राति इङ्गल्यान्ड र वेस्ट इन्डिज खेल्दै


काठमाण्डौ । आईसीसी महिला टी–२० विश्वकप क्रिकेटमा समूह चरणको अन्तिम खेलमा आज समूह ‘बी’ का इङ्गल्यान्ड र वेस्ट इन्डिज खेल्दैछन् । यो खेल राति पौने ८ बजे दुबईमा शुरू हुनेछ । यो खेलसँगै महिला टी–२० विश्वकपको सेमिफाइनल समीकरण पूरा हुनेछ ।
समूह ‘ए’ बाट अस्ट्रेलिया शीर्ष स्थानमा रहँदै र न्युजिल्यान्ड दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा पुगिसकेका छन् । समूह ‘बी’ मा इङ्गल्यान्ड ३ खेलमा ६ अङ्कसहित शीर्ष स्थानमा, दक्षिण अफ्रिका ४ खेलमा ६ अङ्कसहित दोस्रो स्थानमा र वेस्ट इन्डिज ३ खेलमा ४ अङ्कसहित तेस्रो स्थानमा छन् । तीन वटै टोली सेमिफाइनलमा पुग्ने सम्भावना कायमै छ ।
महिला टी–२० विश्वकपको पहिलो सेमिफाइनल पर्सि बिहीवार र दोस्रो सेमिफाइनल शुक्रवार हुनेछ । यस्तै फाइनल खेल आउँदो आइतवार हुनेछ ।
खेलकुदबाट थप समाचार
विश्वकप लिग-२ : आज नेदरल्याण्ड्ससँग खेल्दै नेपाल
जेष्ठ २७, २०८२
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
जेष्ठ ५, २०८२
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
बैशाख ३१, २०८२
नेपाल र हङकङबीचको खेल वर्षाले रद्ध
बैशाख २६, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७