TRENDING
होमपेज
सुनको भाउ बढ्यो : तोलाको एक लाख ६० हजार पाँच सय रुपैयाँ


काठमाण्डौ । दशैँ बिदापछि आजको कारोबारमा सुनचाँदीको भाउ बढेको छ । आज दशैँ बिदापछि कारोबार भएको पहिलो दिन सुनको भाउ एकैदिन तोलामा एक हजार चार सय रुपैयाँले बढेको छ ।
आज सुनको भाउ तोलामा एक लाख ६० हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । दशैँ बिदाअघि असोज २३ गते बुधवार सुनको भाउ तोलामा एक लाख ५९ हजार एक सय रुपैयाँ रहेको थियो ।
त्यस्तै चाँदीको भाउ पनि आज बढेको छ । आज चाँदी तोलामा २५ रुपैयाँले बढेर एक हजार नौ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । दशैँ बिदाअघि चाँदीको भाउ तोलाको एक हजार नौ सय रुपैयाँ थियो ।
अर्थ बाणिज्यबाट थप समाचार
चिराइतो खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी
जेष्ठ २७, २०८२
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
जेष्ठ २६, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७