TRENDING
होमपेज
काभा २० वर्षमुनिको पुरुष भलिबल च्याम्पियनशिपमा नेपाल र माल्दिभ्ससँग खेल्दै


काठमाण्डौ । काभा २० वर्षमुनिको पुरुष भलिबल च्याम्पियनशिपमा नेपालले आज माल्दिभ्ससँग खेल्दैछ । श्रीलङ्कामा भइरहेको प्रतियोगितामा नेपाल र माल्दिभ्सको खेल नेपाली समयअनुसार आज दिउँसो सवा २ बजे शुरु हुनेछ ।
कोलम्बोको सुगाथादासा रङ्गशालामा आजै श्रीलङ्का र किर्गिस्तान तथा तुर्कमेनिस्तान र उज्वेकिस्तान पनि खेल्दैछन् । यसअघि हिजो भएको आफ्नो दोस्रो खेलमा नेपाल उज्वेकिस्तानसँग ३–१ को सेटमा पराजित भएको थियो । पहिलो खेलमा भने नेपालले घरेलु टोली श्रीलङ्कालाई ३–० को सोझो सेटमा हराएको थियो ।
खेलकुदबाट थप समाचार
विश्वकप लिग-२ : आज नेदरल्याण्ड्ससँग खेल्दै नेपाल
जेष्ठ २७, २०८२
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
जेष्ठ ५, २०८२
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
बैशाख ३१, २०८२
नेपाल र हङकङबीचको खेल वर्षाले रद्ध
बैशाख २६, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७