TRENDING
होमपेज
कोशी र वागमतीमा आज पनि भारी वर्षा


काठमाडौं । आज पनि कोशी र वागमती प्रदेशमा मुसलधारे वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव छ। यस्तै, भारत आसामको उत्तरपूर्वी क्षेत्रमा विकसित न्यून चापीय प्रणालीको आंशिक प्रभाव पनि नेपाली आकाशमा छ।
आज दिउँसो कोशी, वागमती र गण्डकीका थोरै तथा बाँकी प्रदेशका १र२ ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। यस्तै, कोशीका केही ठाउँमा मुसलधारे वर्षा हुने सम्भावना छ।
आज राति कोशी, मधेश, वागमती, गण्डकी र लुम्बिनीका थोरै तथा बाँकी प्रदेशका १र२ ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। वागमतीका पहाडी भेगका १र२ ठाउँमा भारी वर्षा हुने सम्भावना छ।
मुख्य समाचारबाट थप समाचार
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७