TRENDING
होमपेज
एभरेष्ट महिला भलिबल लिग आजदेखि


काठमाण्डौ । एभरेस्ट महिला भलिबल लिग आजदेखि शुरु हुँदैछ । त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा आजदेखि नेपालको पहिलो फ्रेन्चाइ लिग भलिबल शुरु हुन लागेको हो ।
यही असोज १९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा मधेस युनाइटेड, काठमाण्डौ स्पाइकर्स, ललितपुर क्विन्स, चितवन शक्ति, गण्डकी थन्डर्स, कर्णाली यस्विसले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगितामा उच्चस्तरका विदेशी खेलाडीको सहभागिता रहने छ । यस लिगका लागि हरेक टोलीमा १२ खेलाडी छन् ।
उद्घाटन खेलमा आज दिउँसो पौने ४ बजे काठमाण्डौ स्पाइकर्सले ललितपुर क्विन्ससँग खेल्दैछ । आजै बेलुका पौने ६ बजे मधेश युनाइटेडसँग कर्णाली यस्भिस खेल्दैछ ।
खेलकुदबाट थप समाचार
विश्वकप लिग-२ : आज नेदरल्याण्ड्ससँग खेल्दै नेपाल
जेष्ठ २७, २०८२
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
जेष्ठ ५, २०८२
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
बैशाख ३१, २०८२
नेपाल र हङकङबीचको खेल वर्षाले रद्ध
बैशाख २६, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७