TRENDING
होमपेज
एसइई पूरकमा ५६.७८ प्रतिशत उत्तीर्ण


काठमाडौ । यस पटकको माध्यमिक शिक्षा परीक्षा एसइई को ग्रेडवृद्धि परीक्षामा सहभागीमध्ये ५६।७८ प्रतिशत उत्तीर्ण भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले सोमबार उक्त परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।
बोर्डका अनुसार परीक्षामा दुई लाख १० हजार ३२१ जना सहभागी भएका थिए । जसमध्ये एक लाख १९ हजार ४२५ जना उत्तीर्ण भएको बोर्डले जनाएको छ । बोर्डका परीक्षा नियन्त्रक ९कक्षा १०० नन्दलाल पौडेलका अनुसार परीक्षामा सहभागीमध्ये ९० हजार ८८८ जना ननग्रेडेड अर्थात् अनुत्तीर्ण भएका छन् ।
शिक्षाबाट थप समाचार
शिक्षकले आन्दोलन जारी राख्ने, सरकारसँग भएन सहमति
बैशाख १६, २०८२
‘शिक्षकका मागप्रति सरकार संवेदनशील बनोस्, – सांसद थिङ
बैशाख १६, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७