TRENDING
होमपेज
मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ


काठमाडौ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ । विद्युतीय कारोबार ऐनानुसारको कसुरमा नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले आइतबार उनलाई पक्राउ गरेको हो ।
प्रसाईंलाई भक्तपुरस्थित उनकै घरबाट पक्राउ गरिएको साइबर ब्युरोका एसपी दीपकराज अवस्थीले जानकारी दिए ।
गएको बुधबार ब्युरोले प्रसाईंसहित जीवन पाण्डे र प्रकाशचन्द्र दाहालविरुद्ध पक्राउ पुर्जी जारी गराएको थियो । उनीविरुद्ध एक महिलाले ब्युरोमा उजुरी दिएकी थिइन् ।
स्वास्थ्यबाट थप समाचार
मोहन बैद्यको आइसियुमा राखेर उपचार जारी
जेष्ठ २७, २०८२
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
जेष्ठ ५, २०८२
लागुऔषध कारोबारीको बिगबिगी, २४ घण्टामा आठ जना पक्राउ
जेष्ठ २, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७