TRENDING
होमपेज
लगातार चौथो जित निकाल्दै पुलिस फाइनलमा


काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लब एक खेल अगावै सेन्ट्रल एसियन भलिबल एसोसिएसन काभा महिला क्लब च्याम्पियसिपको फाइनल प्रवेश गरेको छ।
बिहीबार माल्दिभ्सको क्लब वाम्कोविरुद्ध ३–२ सेटको रोमाञ्चक निकाल्यो। पहिलो सेट २१–२५ ले गुमाएको पुलिसले दोस्रो सेट २५–२० ले आफ्नो पक्षमा पर्यो।
तेस्रो सेटमा २१–२५ ले पछि परेको पुलिसले चौथो सेटमा २५–१८ को जित निकाल्दै खेललाई पाँचौं सेटसम्म लम्ब्यायो। पाँचौं तथा निर्णायक सेट १५–१३ ले पक्षमा पार्दै पुलिसले आफ्नो विजयी यात्रा लगातार चौथो खेलसम्म पनि कायम राख्यो।
माल्दिभ्सको मालेमा जारी प्रतियोगितामा चौथो पुलिस शीर्ष स्थानमा छ।
खेलकुदबाट थप समाचार
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
बैशाख ३१, २०८२
नेपाल र हङकङबीचको खेल वर्षाले रद्ध
बैशाख २६, २०८२
आईपीएल: चेन्नई प्लेअफ होडबाट बाहिरियो
बैशाख १८, २०८२
अर्जेन्टिना ‘विश्वकप २०२६’ मा
चैत्र १३, २०८१
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
जेष्ठ ५, २०८२
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
जेष्ठ ५, २०८२
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
जेष्ठ ५, २०८२
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
जेष्ठ ५, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७