TRENDING
होमपेज
नेपाल पुलिस क्लबले आज उज्वेकिस्तानको हुमो भिस क्लबसँग भिड्ने


काठमाडौं । काभा महिला भलिबल क्लब च्याम्पियनसिपमा नेपाल पुलिस क्लबले आज उज्वेकिस्तानको हुमो भिस क्लबको सामना गर्ने भएको छ।
माल्दिभ्समा आज सुरु हुने च्याम्पियनसिपमा पुलिस क्लब जितको लक्ष्यसहित मैदान उत्रिन लागेको हो। त्यसअघि आजै हुने उद्घाटन खेलमा श्रीलंकको स्लाफ र माल्दिभ्सको वाम्कोबीच प्रतिस्पर्धा हुने सेन्ट्रल एसियन भलिबल एसोसिएसन काभाले जनाएको छ।
नेपाल पुलिस क्लबले सेप्टेम्बर १६ मा श्रीलंका एयर फोर्स, १७ मा तजाकिस्तानको भिसी डाइमेड, १८ मा माल्दिभ्सको क्लब वाम्को र १९ मा माल्दिभ्स पुलिस क्लबको सामना गर्ने छ।
पुलिसले यस प्रतियोगिताका लागि मात्रै भनेर विभागीय प्रतिद्वन्द्वी नेपाल एपिएफ क्लबबाट सरस्वती चौधरी र निरुता ठगुन्ना तथा न्यु डायमन्ड युथ स्पोर्टस क्लबबाट सुमित्रा रेग्मीलाई अनुबन्ध गरेको छ।
खेलकुदबाट थप समाचार
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
बैशाख ३१, २०८२
नेपाल र हङकङबीचको खेल वर्षाले रद्ध
बैशाख २६, २०८२
आईपीएल: चेन्नई प्लेअफ होडबाट बाहिरियो
बैशाख १८, २०८२
अर्जेन्टिना ‘विश्वकप २०२६’ मा
चैत्र १३, २०८१
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
जेष्ठ ५, २०८२
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
जेष्ठ ५, २०८२
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
जेष्ठ ५, २०८२
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
जेष्ठ ५, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७