TRENDING
होमपेज
ल्जियममाथि फ्रान्सको आरामदायी जित


काठमाडौँ । फ्रान्सले नेसन्स लिगमा सोमबार बेल्जियममाथि आरामदायी २–० को जित निकालेको छ । इटालीविरुद्धको पहिलो खेल गुमाएको फ्रान्सले लिग–ए ग्रुप–टुको खेलमा बेल्जियमको चुनौती सामना गरेको हो ।
कप्तान केयलिन एमबापेलाई बेन्चमा राखेर खेल सुरु गरेको फ्रान्सका लागि रान्डल कोलो मउनी र ओसमन डेम्बेलाले गोल गरे । इटालीले अर्को खेलमा इजरायललाई २–१ ले पराजित गर्यो ।
यस्तै लिग–बी ग्रुप–थ्री मा नर्वेले अस्ट्रिया र स्लोभाकियाले काजाकिस्तानलाई ३–० ले हरायो । नर्वेको जितमा इर्लिङ हालान्डले निर्णायक गोल गरे । लिग–बी ग्रुप–फोर को खेलमा वेल्सले मोन्टेनेग्रोलाई २–१ ले हराउन सफल रह्यो ।
खेलकुदबाट थप समाचार
विश्वकप लिग-२ : आज नेदरल्याण्ड्ससँग खेल्दै नेपाल
जेष्ठ २७, २०८२
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
जेष्ठ ५, २०८२
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
बैशाख ३१, २०८२
नेपाल र हङकङबीचको खेल वर्षाले रद्ध
बैशाख २६, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७