TRENDING
होमपेज
यूएस ओपन ः फ्रिट्ज पहिलो पटक सेमिफाइनलमा


काठमाडौँ । टेलर फ्रिट्जले एलेक्जान्डर जेभरेभलाई पराजित गर्दै मंगलबार यूएस ओपन(२०२४ को सेमिफाइनल यात्रा तय गरेका छन् । उनी ग्रान्ड स्लामको सेमिफाइनल पुगेको यो नै पहिलो पटक हो ।
यसअघिका चार ग्रान्ड स्लाम क्वाटरफाइनल हारमा पूर्णविराम लगाउँदै फ्रिट्ज यसपल्ट जेभरेभलाई ७–६, ३–६, ६–४ र ७–६ ले पराजित गरे । यो जितपछि सन् २००३ यता अमेरिकी खेलाडीले यूएस ओपन जित्ने सम्भावना कायम रहेको छ।
खेलकुदबाट थप समाचार
विश्वकप लिग-२ : आज नेदरल्याण्ड्ससँग खेल्दै नेपाल
जेष्ठ २७, २०८२
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
जेष्ठ ५, २०८२
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
बैशाख ३१, २०८२
नेपाल र हङकङबीचको खेल वर्षाले रद्ध
बैशाख २६, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७