

काठमाडौं । नेपालमा डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या चार पुगेको छ । पछिल्लो तथ्याङ्क अनुसार, देशभर डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या चार पुगेको हो ।
यस्तै, सो अवधिमा ६ हजार ८३१ जनामा संक्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा ९ईडीसीडी० ले जनाएको छ ।
ईडीसीडीका अनुसार, गत माघको दोस्रो सातायता फैलिएको डेंगुबाट सो संख्यामा सङ्क्रमित र चार जनाको मृत्यु भएको हो । देशको ७७ जिल्लामध्ये हुम्ला र मुस्ताङबाहेकका जिल्लामा सङ्क्रमण पुष्टि भएको छ ।
सबैभन्दा बढी डेंगु सङ्क्रमित गण्डकी प्रदेशमा छन् । त्यहाँ तीन हजार २२९ जना अर्थात् ४७।३ प्रतिशत सङ्क्रमित रहेका छन् ।
यसैगरी, बागमती प्रदेशमा १ हजार ७२३ जना, कोशीमा ८१५ जना, मधेसमा १०६ जना, लुम्बिनीमा ४७४ जना, कर्णालीमा १०५ जना र सुदूरपश्चिममा ३७९ जनामा डेंगु सङ्क्रमित फेला परेका छन् ।
स्वास्थ्यबाट थप समाचार
मोहन बैद्यको आइसियुमा राखेर उपचार जारी
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
लागुऔषध कारोबारीको बिगबिगी, २४ घण्टामा आठ जना पक्राउ
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७