TRENDING
होमपेज
सुपरमाई हाईड्रोपावरले १३.६३ प्रतिशत बोनस दिने


काठमाडौ । सुपरमाई हाईड्रोपावर लिमिटेडले १३.६३ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले आर्थिक वर्ष २०८०/८१ को खुद मुनाफाबाट सेयरधनीहरुलाई नगद र शेयर बोनस दिने भएको हो ।
कम्पनीका सचिव दिनेश कुमार बर्तौलाका अनुसार कम्पनीको चुक्ता पुँजीको ७ प्रतिशत अर्थात ३ करोड ५० लाख रुपैयाँ बराबरको बोनस शेयर दिने भएको हो ।
यस्तै, करसहित ५।६३ प्रतिशत अर्थात २ करोड ८१ लाख ५० हजार रुपैयाँ नगद लाभांश दिनेछ ।
अर्थ बाणिज्यबाट थप समाचार
चिराइतो खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी
जेष्ठ २७, २०८२
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
जेष्ठ २६, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७