TRENDING
होमपेज
सुनको भाउ स्थिर, चाँदीको बढ्यो


काठमाडौ । आज सुनको भाउमा घटबढ भएको छैन । हिजो तोलामा एक सय रुपैयाँले घटेर एक लाख ५२ हजार तीन सय रुपैयाँ भएको सुन आज पनि त्यही भाउमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तै आज चाँदीको भाउ भने बढेको छ । आज चाँदी १० रुपैयाँले बढेर तोलाको एक हजार आठ सय ५० रुपैयाँ भएको महासङ्घले जनाएको छ ।
अर्थ बाणिज्यबाट थप समाचार
चिराइतो खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी
जेष्ठ २७, २०८२
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
जेष्ठ २६, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७