TRENDING
होमपेज
गोसाइकुण्डमा तीर्थयात्री पुग्ने क्रम शुरु


रसुवा । गोसाइकुण्डमा स्नान गर्ने भक्तजन पुग्ने क्रम शुरु भएको छ । हरेक वर्ष नागपञ्चमीदेखि कुण्डमा स्नान गर्न भक्तजन जाने गरेका छन् । यस वर्ष स्नान मेला भर्न १५ हजार जना भक्तजन गोसाइकुण्डमा पुग्ने अनुमान गरेको गोसाइकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जिव डिएमले बताए। जनैपूर्णिमाको दिन भक्तजनको घुइँचोलाई मध्यनजर राख्दै सुरक्षा व्यवस्था, उपचार, खानेपानीलगायत विविध सेवाको व्यवस्था गरिएको उनले। जानकारी दिए ।
भगवान् शङ्करले बास लिनुभएको पवित्र कुण्डस्थलका रूपमा गोसाइकुण्ड रहेको छ । समुद्री सतहबाट १४ हजार एक सय फिटको उचाइमा जाँदा लेक लाग्ने समस्या हुने भएकाले लेक लाग्ने समस्या समाधान गर्न चोलाङपाटी, लौरीविनायक र गोसाइकुण्डमा स्वास्थ्य शिविर राख्ने तयारी गरेको समितिका अध्यक्ष डिएमले बताए ।
मुख्य समाचारबाट थप समाचार
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७