TRENDING
होमपेज
काभा महिला भलिबल ः नेपाल र माल्दिभ्सको खेल आज


काठमाण्डौ । काभा महिला भलिबल लिगमा समूह चरणको अन्तिम खेलमा आज दुई वटा खेल हुँदैछ ।
काठमाण्डौको त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् ९राखेप० को कभर्डहलमा पहिलो खेलमा दिउँसो १ बजे भारत र श्रीलङ्का तथा दोस्रो खेलमा दिउँसो ३ बजे नेपाल र माल्दिभ्स खेल्दैछन् ।
यो खेलपछि सेमिफाइलनमा कुन कुन देश प्रतिस्पर्धा गर्ने भन्ने टुङ्गो लाग्नेछ । नेपाल, भारत, इरान र श्रीलङ्का सेमिफाइनलमा पुगिसकेका छन् । माल्दिभ्स भने एक खेल बाँकी छँदै प्रतियोगिताबाट बाहिरिसकेको छ ।
लिग चरणका चार वटै खेल खेलिसकेको इरानको सात अङ्क छ । त्यस्तै तीन खेल खेलेको भारतको पनि सात अङ्क छ । तीन खेल खेलेको नेपालको ६ अङ्क छ भने श्रीलङ्काको चार अङ्क छ । माल्दिभ्सले अङ्क जोड्न सकेको छैन ।
खेलकुदबाट थप समाचार
विश्वकप लिग-२ : आज नेदरल्याण्ड्ससँग खेल्दै नेपाल
जेष्ठ २७, २०८२
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
जेष्ठ ५, २०८२
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
बैशाख ३१, २०८२
नेपाल र हङकङबीचको खेल वर्षाले रद्ध
बैशाख २६, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७