TRENDING
होमपेज
धादिङमा गुडिरहेको माइक्रो बसमाथि रूख ढल्यो, १० यात्रु घाइते


धादिङ । धादिङमा गुडिरहेको माइक्रो बसमाथि रूख खस्दा १० जना यात्रु घाइते भएका छन्। घाइतेहरूको गजुरी अस्पतालमा उपचार भैरहेको छ ।
धादिङबेंसीबाट काठमाडौं तर्फ गुडेको बागमती प्रदेश ०१–००६ ख ६५१२ नम्बरको ईभी माइक्रो बस गजुरी–५ जरेखोला नजिक पहिरोमा परेको थियो। पहिरोसँगै रूख पनि ढलेर माइक्रोबसमाथि बजारिएको थियो।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार माइक्रो बसमा सवार १० जना यात्रुहरू घाइते भएका छन्।
मुख्य समाचारबाट थप समाचार
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७