TRENDING
होमपेज
मिस नेपाल वर्ल्ड २०२४ को उपाधि आश्माकुमारीलाई


काठमाण्डौ । मिस नेपाल वर्ल्ड –२०२४ु को उपाधि आश्माकुमारी केसीले जित्नुभएको छ । हिजो ललितपुरको गोदावरीमा भएको अन्तिम प्रतिस्पर्धामा २५ प्रतिस्पर्धीलाई पछि पार्दै केसीले उपाधि जित्नुभएको हो । उहाँलाई गएको वर्षकी मिस नेपाल श्रृच्छा प्रधानले ताज पहिराइदिनुभयो ।
प्रतियोगितामा सुमना केसीले ुमिस नेपाल अर्थ २०२४ु र करुणा रावतले ुमिस नेपाल इन्टरनेशलन २०२४ु को उपाधि जित्नुभयो । यस वर्ष ुमिस वर्ल्डुमा भने ुमिस नेपाल २०२३ु प्रधानले नेपालको प्रतिनिधित्व गर्दै प्रतिष्पर्धा गर्नुहुनेछ । मिस नेपालको आयोजना द हिडन ट्रेजरले गर्दै आएको छ ।
मनोरञ्जनबाट थप समाचार
यस्तो छ नयाँ गित – ‘मायाको हाँसो’
बैशाख २५, २०८२
चीनको स्मलरीग अवार्डको नोमिनेशनमा नेपालको सर्टफिल्म ‘पाउलो’
बैशाख १०, २०८२
रानीपोखरी अब सबैका लागि खुल्ला
चैत्र ११, २०८१
सर्वनाममा २ दर्जनबढी अन्तराष्ट्रिय नाटकहरु प्रदर्शन
फाल्गुन २१, २०८१
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७