TRENDING
होमपेज
सुनको मूल्य ः प्रतितोला १ सय रुपैयाँले घट्यो


काठमाडौ । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार प्रतितोला १ लाख ४६ हजार एक सयमा कारोबार भएको छापावाल सुन आजका लागि भने १ लाख ४६ हजार रुपैयाँ तोकिएको हो ।
यस्तै, सोमबार प्रतितोला १ लाख ४५ हजार ४ सय रुपैयाँमा कारोबार भएको तेजाबी सुनको मूल्य आज १ लाख ४५ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
अर्थ बाणिज्यबाट थप समाचार
चिराइतो खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी
जेष्ठ २७, २०८२
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
जेष्ठ २६, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७