TRENDING
होमपेज
बागमतीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै


हेटौडा। बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले आज विश्वासको मत लिँदैछन् ।
एमाले–कांग्रेसको गठबन्धनबाट साउन ८ मा मुख्यमन्त्री नियुक्त भएका लामाले ३० दिन भित्र सांसदबाट विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।
नेपालको संविधानको धारा १६८ को उपधारा ९४० तथा प्रदेश सभा नियमावली २०७४ को नियम १४३ को उपनियम ९१० बमोजिम लामाले सांसदबाट विश्वासको मत लिन लागेका हुन् ।
मुख्यमन्त्रीेले विश्वासको मत लिने प्रयोजनका लागि सभामुख भुवनकुमार पाठकले प्रदेशसभाको बैठक दिउँसो ३ बजेलाई बोलाएका छन् । मुख्यमन्त्री लामालाई एमालेका २७ र कांग्रेसका ३७ सांसद गरी ६४ जनाको समर्थन रहेको छ ।
मुख्य समाचारबाट थप समाचार
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
जेष्ठ ५, २०८२
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
जेष्ठ ५, २०८२
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
जेष्ठ ५, २०८२
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
जेष्ठ ५, २०८२
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
जेष्ठ ५, २०८२
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
जेष्ठ ५, २०८२
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
जेष्ठ ५, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७