TRENDING
होमपेज
सुनको भाउ तोलामा १३ सय रुपैयाँले घट्यो


काठमाण्डौ । सुनको भाउ तोलामा एक हजार तीन सय रुपैयाँले घटेको छ । शुक्रवार तोलाको एक लाख ४७ हजार पाँच सय रुपैयाँमा कारोबार भएको सुन आज तोलामा एक लाख ४६ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै चाँदीको भाउ तोलामा २० रुपैयाँले घटेर तोलाको एक हजार आठ सय १० रुपैयाँमा कारोबार भइरहेको छ । यसैबीच अमेरिकी डलर अहिलेसम्मकै महङ्गो भएको छ । आजको लागि एक अमेरिकी डलरको खरिद दर एक सय ३३ रूपैयाँ ५७ पैसा र बिक्री दर एक सय ३४ रूपैयाँ १७ पैसा तोकिएको छ ।
अर्थ बाणिज्यबाट थप समाचार
चिराइतो खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी
जेष्ठ २७, २०८२
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
जेष्ठ २६, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७