TRENDING
होमपेज
बागमतीका मुख्यमन्त्रीले राजीनामा दिने


काठमाडौ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेलले राजीनामा दिने भएका छन् । आइतबार बसेको माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलको बैठकले राजीनामा दिन सुझाएपछि मुख्यमन्त्री जम्कट्टेलले प्रदेश सभालाई सम्बोधन गरेर राजीनामा दिने तयारी गरेका हुन् ।
माओवादी केन्द्रका मुख्य सचेतक रत्नप्रसाद ढकालले संसदीय दलले दिएको सुझावलाई मुख्यमन्त्री जमकट्टेलले कार्यान्वयन गर्ने बताए । यसअघि जम्कट्टेलले आज बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिने प्रयोजनका लागि प्रस्ताव दर्ता गराएका थिए ।
२५ पुस २०७९ मा एमाले, राप्रपा, माओवादी केन्द्र र एकीकृत समाजवादीको सत्ता समीकरणबाट सरकारको नेतृत्व माओवादी केन्द्रका जम्कट्टेलले गरेका थिए । तर, साढे २ महिनामै एमाले सरकारबाट बाहिरिएपछि जमकट्टेल नेतृत्वको सरकार ढलेको हो ।
मुख्य समाचारबाट थप समाचार
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
जेष्ठ ५, २०८२
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
जेष्ठ ५, २०८२
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
जेष्ठ ५, २०८२
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
जेष्ठ ५, २०८२
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
जेष्ठ ५, २०८२
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
जेष्ठ ५, २०८२
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
जेष्ठ ५, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७