TRENDING
होमपेज
राफेल नाडाल यूएस ओपनका लागि प्रवेश सूचीमा


एजेन्सी । चार पटकका च्याम्पियन राफेल नाडाल यूएस ओपनका लागि प्रवेश सूचीमा परेका छन् । हिजो सार्वजनिक गरिएको मुख्य ड्र मा ३८ वर्षीय स्पेनी खेलाडी नाडालले अगस्ट २६ तारिखदेखि शुरु हुने प्रतियोगितामा कोर्ट उत्रने गरी नवौँ वरियता प्राप्त गरेका छन् ।
२२ पटकको ग्रान्डस्लाम विजेता नाडालले नर्डिया ओपनमा लियो बोर्गलाई ६–३, ६–४ को सेटमा पराजित गर्दै मे २७ तारिखपछि पहिलो एकल खेल खेलेका हुन् । सन् २०१९ मा न्युयोर्कको हार्डकोर्टमा चौथो पटक उपाधि जितेपछि नाडालले सन् २०२२ मा एक पटक मात्र यूएस ओपन खेलेका छन् ।
खेलकुदबाट थप समाचार
विश्वकप लिग-२ : आज नेदरल्याण्ड्ससँग खेल्दै नेपाल
जेष्ठ २७, २०८२
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
जेष्ठ ५, २०८२
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
बैशाख ३१, २०८२
नेपाल र हङकङबीचको खेल वर्षाले रद्ध
बैशाख २६, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७