TRENDING
होमपेज
बैंकहरुमा थुप्रियो दुई अर्ब ५५ करोडको सुन


काठमाडौं । अहिले आमउपभोक्ताबाट सुनको माग कम भइरहेको छ। यही कारण बैंकहरूमा सुन थुप्रिएको हो। बैंकहरूमा आएको सुन व्यवसायीहरूले उठाइरहेका छैनन्।
बैंकरहरूका अनुसार अहिले बैंकमा २१० किलो सुन थुप्रिएको छ। बजारमा अहिले सुनको मूल्यले ऐतिहासिक रेकर्ड बनाइरहेको छ। गत जेठ २५ गते सुनले हालसम्मकै उच्च मूल्यको रेकर्ड बनाएको थियो।
सो दिन सुनको मूल्य प्रतितोला एक लाख ४५ हजार रूपैयाँ पुगेको थियो। दुई वर्षभन्दा केही बढी समयमै सुनको मूल्य ४४ प्रतिशतले बढेको हो। गत २०७८ चैत ८ गते सुनको भाउले दोस्रोपटक एक लाख रूपैयाँ नाघेको थियो।
मूल्य उच्च भएको, आमउपभोक्ताको क्रय शक्ति घटेको र आर्थिक गतिविधि सुस्तिएको कारण सुनको मागमा कमी आइरहेको छ।
बैङ्किङ्गबाट थप समाचार
फेरि बढ्यो सुनको मूल्य
बैशाख २४, २०८२
८ महिनामा व्यापार घाटा नौ खर्बमाथि : भारतसँग मात्रै ५ खर्बको
चैत्र १३, २०८१
साताभर ओरालो यात्रामा सेयर बजार
चैत्र ८, २०८१
ट्रकमा २५ करोड फेला, २ जना पक्राउ
चैत्र ५, २०८१
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७