TRENDING
होमपेज
शुक्रवार सुनको भाउ अहिलेसम्मकै उच्च


काठमाण्डौ । शुक्रवार अहिलेसम्मकै उच्च भएको सुनको भाउ आज यथावत् रहेको छ । अस्ति शुक्रवार अहिलेसम्मकै उच्च तोलाको एक लाख ४६ हजार सात सय रुपैयाँ पुगेको सुनको भाउ आज घटबढ नभएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
आज चाँदीको भाउ भने घटेको छ । शुक्रवार तोलाको एक हजार नौ सय रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा २५ रुपैयाँले घटेर एक हजार आठ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
अर्थ बाणिज्यबाट थप समाचार
चिराइतो खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी
जेष्ठ २७, २०८२
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
जेष्ठ २६, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७