TRENDING
होमपेज
धार्केमा अवरुद्ध राजमार्ग सञ्चालन


काठमाडौ । धादिङको धार्केमा अवरुद्ध राजमार्ग दुईतर्फि सञ्चालन भएको छ । निर्माणाधिन गणेश खोला माथीको नयाँ पुलमा बिम राख्ने क्रममा सडकमै रहेको क्रेनको हाइड्रोलिक बिग्रिँदा सवारी साधनको अवरुद्ध थियो ।
पृथ्वी राजमार्ग अन्तर्गत धादिङको धुनिवेशी र थाक्रेको सिमाना गणेश खोला माथीको नयाँ पुलमा बिम राख्ने क्रममा गए राती नै क्रेनको हाइड्रोलिक बिग्रिएको हो । रातको समयमा दुई तर्फि नै बन्द रहेको सडक बिहान देखी एकतर्फी खुलाईएको थियो ।
सडकमा रहेको उक्त क्रेनलाई सडकबाट हटाईएपछि अहिले राजमार्ग दुईतर्फि सञ्चालन भएको हो । दुईतर्फि सडक सञ्चालन भएपनि राजमार्गमा भने सवारी साधनको चाप छ ।
यद्यपी केहि समय राजमार्ग बन्द गरेर बाँकी एउटा बिम राख्ने तयारी हुँदैछ ।
मुख्य समाचारबाट थप समाचार
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
जेष्ठ ७, २०८२
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
जेष्ठ ७, २०८२
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
जेष्ठ ५, २०८२
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
जेष्ठ ७, २०८२
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
जेष्ठ ७, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७