TRENDING
होमपेज
विश्वासको मत नपाएसँगै प्रधानमन्त्री प्रचण्ड पदमुक्त


काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रतिनिधि सभाबाट विश्वासको मत लिन असफल हुनुभएको छ । विश्वासको मत नपाएसँगै उहाँ पदमुक्त हुनुभएको छ ।
प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री प्रचण्डको विश्वासको मत लिने प्रस्ताव बहुमतले अस्वीकृत भएको हो । उहाँको प्रस्तावको पक्षमा जम्मा ६३ मत परेको छ । यस्तै १ सय ९४ जना सांसदले विपक्षमा मत दिएका छन् । यस्तै १ जना सांसदले मत दिएनन् । आजको बैठकमा २ सय ५८ जना सांसद उपस्थित थिए । २७५ सदस्यीय प्रतिनिधि सभामा बहुमतका लागि १ सय ३८ मत चाहिन्छ ।
नेकपा एमालेले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले संविधानको धारा १०० को उपधारा ९२० अनुसार आज ५ औँ पटक विश्वासको मत लिनुभएको हो । यसअघि ४ पटक विश्वासको मत प्राप्त गर्नुभएका प्रचण्ड यसपटक असफल हुनुभयो ।
मुख्य समाचारबाट थप समाचार
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
जेष्ठ ५, २०८२
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
जेष्ठ ५, २०८२
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
जेष्ठ ५, २०८२
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
जेष्ठ ५, २०८२
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
जेष्ठ ५, २०८२
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
जेष्ठ ५, २०८२
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
जेष्ठ ५, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७