TRENDING
होमपेज
पहिरो र बाढीले नेपाल–चीन सीमामा १३० यात्रु फसे


काठमाडौ । नेपाल र चीनको सीमामा निरन्तर वर्षाका कारण पहिरो र बाढीले १३० जनाभन्दा बढी मानिस फसेका छन् । फस्नेमा पर्यटक समेत छन् ।
तिब्बतको नेपालसँगको सीमावर्ती क्षेत्रमा उद्धार अपरेसनका क्रममा ३४२ जनालाई अहिलेसम्म अन्यत्र लगिएको चिनियाँ सञ्चार माध्यमले जनाएका छन् ।
आइतबारदेखि निरन्तरको वर्षाका कारण तिब्बती दूर्गम सहर झेन्टाङका सडक पहिरोका कारण अवरुद्ध भएको छ । उक्त क्षेत्रमा बिहीबारदेखि आएको आँधीले उद्धार कार्यमा कठिनाइ भएको बताइएको छ ।
प्रवासबाट थप समाचार
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
जेष्ठ ५, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७