TRENDING
होमपेज
मेस्सीले तोडे अली दाइको कीर्तिमान


काठमाडौ । अर्जेन्टिनी कप्तान लिओनल मेस्सीले कोपा अमेरिका फुटबल २०२४ मा पहिलो गोल गरेका छन् । उनले बुधबार बिहान सम्पन्न क्यानडाविरुद्धको सेमिफाइनल खेलमा गोल गरेका हुन् ।
मेस्सीले ५१औँ मिनेटमा आकर्षक गोल गरेका थिए । उनले एन्जो फर्नान्डेजको पासलाई पोस्टको दिशा देखाए । योसँगै मेस्सी अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने मामलामा दोस्रो स्थानमा उक्लिएका छन् ।
उनी इरानका पूर्वफुटबलर अलि दाइलाई पछि पार्दै दोस्रो स्थानमा उक्लिएका हुन् । मेस्सीले अर्जेन्टिनाका लागि हालसम्म १ सय ९ गोल गरेका छन् । अलिले आफ्नो अन्तर्राष्ट्रिय करियरमा १ सय ८ गोल गरेका थिए ।
खेलकुदबाट थप समाचार
विश्वकप लिग-२ : आज नेदरल्याण्ड्ससँग खेल्दै नेपाल
जेष्ठ २७, २०८२
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
जेष्ठ ५, २०८२
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
बैशाख ३१, २०८२
नेपाल र हङकङबीचको खेल वर्षाले रद्ध
बैशाख २६, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७