TRENDING
होमपेज
धादिङबेसी स्थित थोपलखोलामा डुबेर एक जनाको मृत्यु


धादिङ । धादिङबेसी स्थित थोपलखोलामा डुबेर एक जनाको ज्यान गएको छ । गंगाजमुना गाउँपालिका–३ घर भई हाल नीलकण्ठ–१२ स्थित सांकोषमा बस्दै आएका २४ वर्षिय साजन सिंम्खडाको सोमबार थोपलखोलामा पौडी खेल्ने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिए ।
पौडी खेल्ने क्रममा घाईते भएका सिंखडालाई तत्काल उद्धार गरि धादिङ अस्पताल लगिएको भएपनि चिकित्सकले मृत घोषणा गरेको मिश्रको भनाई छ । घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
मुख्य समाचारबाट थप समाचार
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७