TRENDING
होमपेज
सुनको भाउ ४ सय रुपैयाँले घट्यो


काठमाण्डौ । सुनको भाउ आज तोलामा ४ सय रुपैयाँले घटेको छ । हिजो तोलामा १ लाख ४५ हजार ४ सय रुपैयाँ रहेर अहिलेसम्मकै उच्च रेकर्ड बनाएको सुनको भाउ आज ४ सय रुपैयाँले घटेर तोलाको १ लाख ४५ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
चाँदीको भाउ भने आज स्थिर छ । चाँदी भाउ तोलाको हिजोजस्तै १ हजार ८ सय ९० रुपैयाँ रहेको महासङ्घले जनाएको छ ।
अर्थ बाणिज्यबाट थप समाचार
चिराइतो खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी
जेष्ठ २७, २०८२
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
जेष्ठ २६, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७