TRENDING
होमपेज
युवालाई स्वदेशमै रोजगार दिने तयारीमा छौँ : श्रममन्त्री अर्याल


काठमाडौ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालले युवाहरूलाई स्वदेशमै रोजगारीको अवसर प्रदान गर्ने गरी काम गरिरहेको बताएका छन् ।
शुक्रबार राष्ट्रिय सभा बैठकमा बोल्दै उनले वैदेशिक रोजगारीका लागि पलायन हुने जनशक्तिलाई देशमै राख्ने प्रयासमा लागेको भन्दै जानै पर्ने बाध्यता भएसम्म सुरक्षित रोजगारीका लागि अभिमुखीकरण तालिमको प्रबन्ध गरिएको बताएका हुन् ।
उनले भने, ‘वैदेशिक रोजगारीका लागि खाडी मुलुक जाने कामदारको सङ्ख्या दिनदिनै बढिरहेको छ । यसलाई कम गर्नका लागि सरकारले काम गरिरहेको छ । वैदेशिक रोजगारीलाई थप व्यवस्थित बनाउन अभिमुखीकरण तालिमको समेत प्रबन्ध गरेका छौँ ।’
उनले सातै प्रदेशमा रोजगारी पाउने व्यवस्थासहित श्रमाधान मेलासमेत समापन गरिएको भन्दै श्रमाधान मेलाले रोजगारदाता र बेरोजगार युवाहरूलाई जोड्ने पुलको काम गरेको बताए ।
शिक्षाबाट थप समाचार
शिक्षकले आन्दोलन जारी राख्ने, सरकारसँग भएन सहमति
बैशाख १६, २०८२
‘शिक्षकका मागप्रति सरकार संवेदनशील बनोस्, – सांसद थिङ
बैशाख १६, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७