TRENDING
होमपेज
भारतमा फेरि भेटियो जीका भाइरस


एजेन्सी । भारतमा फेरि जीका भाइरसको संक्रमण भेटिएको छ । पुणेमा जीका भाइरसको संक्रमण भेटिएको स्वास्थ्यका अधिकारीले बताएका छन् । अहिलेसम्म त्यहाँ दुई जना गर्भवतीसहित छ जनामा संक्रमण देखिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
स्वास्थ्य सेवा विभागले संक्रमणको अवस्थाबारे बालबालिकामा निगरानी गरिरहेको जनाएको छ । संक्रमणका घटना पहिचान भएपछि स्वास्थ्य अधिकारीले नागरिकलाई स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरेका छन् ।
भारतमा यसअघि केरला, गुजरात लगायतका राज्यमा जीका भाइरस संक्रमणका घटना देखिएका थिए । लामखुट्टेका कारण सर्ने जीका भाइरसले बालबालिकाको मस्तिष्कको कोष सुकाउँदै लैजाने अध्ययनले देखाएका छन् ।
प्रवासबाट थप समाचार
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
जेष्ठ ५, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७