TRENDING

युरोकप फुटबलमा आज तीन वटा खेल हुने

काठमाडौ । युरोकप फुटबलमा आज तीन वटा खेल हुने भएका छन् ।
पहिलो खेल नेपाली समयअनुसार बेलुका पौने ७ बजे स्लोभेनिया र सर्बिया खेल्दैछन् । यस्तै राति पौने १० बजे डेनमार्क र इंग्ल्यान्ड तथा राति पौने १ बजे स्पेन र इटाली खेल्दैछन् ।