

काठमाडौं । ‘अभद्र र अर्मादित’ गीत गाएको भन्दै केही दिनअघि राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले १२ जना दोहोरी कलाकारलाई स्पष्टीकरण सोध्यो ।
उनीहरुले गाएका गीतलाई सात दिनभित्र युट्युब लगायतका प्लाटफर्मबाट हटाउन समेत प्रतिष्ठानले अल्टिमेटम दिएको छ ।
गत साता प्रतिष्ठानले अपाच्य गीत गाएको आरोपमा बालचन्द बराललाई ६ महिनाको लागि निलम्बन गरेको छ । दोहोरीगीतलाई मर्यादित र सभ्य बनाउने भन्दै प्रतिष्ठानले सक्रियता बढाएपछि यसलाई लिएर टीकाटिप्पणी भइरहेको छ ।
यो बहसमा लोकदोहोरी गायिका ज्योति मगरले प्रतिष्ठानप्रति आक्रोशित प्रतिक्रिया दिएकी छन् । उनले सभ्यता र प्रस्तुतिको मापदण्ड के हो रु भन्ने जवाफ माग्दै प्रतिष्ठानको नेतृत्वलाई प्रश्न सोधेकी छन् ।
उनी लेख्छिन्, ‘लौ मानियो, गीत बिग्रियो, प्रस्तुतीकरण मिलेन । अब तिमी जवाफ देऊ, यसको मापदण्ड के हो रु प्रस्तुतिको डेफिनेसनसहित मापदण्डलाई प्रकाश पारिदेऊ ।
मनोरञ्जनबाट थप समाचार
यस्तो छ नयाँ गित – ‘मायाको हाँसो’
चीनको स्मलरीग अवार्डको नोमिनेशनमा नेपालको सर्टफिल्म ‘पाउलो’
रानीपोखरी अब सबैका लागि खुल्ला
सर्वनाममा २ दर्जनबढी अन्तराष्ट्रिय नाटकहरु प्रदर्शन
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७