TRENDING
होमपेज
गायक रूपक परियारको खानीखोला छेउको दोस्रो भाग सार्वजनिक


धादिङ । धादिङ धुनिवेशीका गायक रूपक परियारको लोकदोहोरी गीत खानीखोला छेउको अपार सफलता पछि अर्को खानीखोला छेउ २ बजारमा आएको छ।
विगतमा श्रोता तथा दर्शकहरूको मन जित्न सफल परियारले पुनस् अर्को काठे लोक दोहोरी गीत खानीखोला छेउको भाग २ लेराएका छन्।
गायक रूपक परियार र रचना रिमालको स्वर रहेको गीतमा राम थापा शिशिर र रूपक परियारको लय रहेको छ। अशोक कुमार सापकोटाले शब्द कोर्नु भएको उक्त गीतमा विष्णु तामाङले एरेन्ज गर्नु भएको छ। गीतमा आरुषी मगर र बिक्रम नेपालीको अभिनय रहेको छ। उक्त गीत मिलन फिल्म प्रा।लिले युट्युब च्यानल मार्फत सार्वजनिक भएको छ।
मनोरञ्जनबाट थप समाचार
यस्तो छ नयाँ गित – ‘मायाको हाँसो’
बैशाख २५, २०८२
चीनको स्मलरीग अवार्डको नोमिनेशनमा नेपालको सर्टफिल्म ‘पाउलो’
बैशाख १०, २०८२
रानीपोखरी अब सबैका लागि खुल्ला
चैत्र ११, २०८१
सर्वनाममा २ दर्जनबढी अन्तराष्ट्रिय नाटकहरु प्रदर्शन
फाल्गुन २१, २०८१
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७