TRENDING
होमपेज
टी–२० विश्वकप क्रिकेट ः दक्षिण अफ्रिकाको विजयी सुरुवात


काठमाडौ । टी–२० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले विजयी सुरुवात गरेको छ । अमेरिकाको न्यूयोर्कमा गएराति भएको खेलमा दक्षिण अफ्रिकाले श्रीलङ्कालाई ६ विकेटले हरायो । श्रीलङ्काले दिएको ७८ रनको सामान्य लक्ष्य दक्षिण अफ्रिकाले १६ ओभर २ बलमा ४ विकेट गुमाएर भेट्टायो ।
दक्षिण अफ्रिकाका क्विन्टन डीककले २०, हेनरीक क्लासेन अविजित १९ तथा ट्रिस्टन स्टब्सले १३ र कप्तान एडन मारक्रमले १२ रन बनाए । श्रीलङ्काका वानिन्दु हसरंगाले २ तथा दसुन शनाका र नुवान थुसराले समान एक विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको श्रीलङ्का १९ ओभर १ बलमा ७७ रनमा अलआउट भयो । उसका कुशल मेण्डिसले सर्वाधिक १९ रन बनाए । दक्षिण अफ्रिकाका एनरिक नोर्टजेले ४ विकेट लिए । केशव महाराज र कागिशो रबाडाले समान दुईरदुई विकेट लिए ।
खेलकुदबाट थप समाचार
विश्वकप लिग-२ : आज नेदरल्याण्ड्ससँग खेल्दै नेपाल
जेष्ठ २७, २०८२
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
जेष्ठ ५, २०८२
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
बैशाख ३१, २०८२
नेपाल र हङकङबीचको खेल वर्षाले रद्ध
बैशाख २६, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७