TRENDING
होमपेज
मिडिया काउन्सिल विधेयक राष्ट्रियसभामा प्रस्तुत


काठमाडौ । मिडिया काउन्सिल विधेयक, २०८० राष्ट्रियसभामा प्रस्तुत गरिएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आइतबार विधेयक प्रस्तुत गरेकी हुन् ।
विधेयकमाथि सांसदहरूले उठाएका प्रश्न र जिज्ञासाको मन्त्री शर्माले जवाफ दिएकी थिइन् । यसपछि सभा अध्यक्ष नारायणप्रसाद दाहालले मिडिया काउन्सिल विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको घोषणा गरे ।
मुख्य समाचारबाट थप समाचार
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७