TRENDING
होमपेज
टी–२० विश्वकपमा नेपालको ओपनिङ जोडी परिवर्तन सम्भव छ


काठमाडौ । आईसीसी टी–२० विश्वकप अघि ओपनर आसिफ शेख र कुशल भुर्तेलको खराब लय नेपाललाई चिन्ताको विषय बनेको छ । पछिल्लो ६ महिनायता प्रदर्शन कमजोर रहे पनि २०२१ देखि निरन्तर टोलीमा रहँदै आएका ओपनर कुशल र आसिफलाई नेपालले विश्वकपमा निरन्तरता दियो ।
तर, दुवैले आफ्नो लय समाउन सकेका छैनन् । त्यसको असर समग्र टोलीको ब्याटिङ र प्रदर्शनमा परेको छ । सन् २०२३ नोभेम्बर यता १६ टी–२० आई खेलमा कुशलको प्रदर्शन २६, ११, ३१, ०, ०, १२, २०, २, ५९, ५, २४, १२, ३२, ०, ०, ० रन छ ।
गत मे घरेलु मैदान टीयुमा वेस्टइन्डिज ए’विरुद्ध टी–२० खेलमा कुशलले १६, २, १, १३ रन तथा क्यानडासँग वार्मअप खेलमा १० रनमात्र जोडे ।
खेलकुदबाट थप समाचार
विश्वकप लिग-२ : आज नेदरल्याण्ड्ससँग खेल्दै नेपाल
जेष्ठ २७, २०८२
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
जेष्ठ ५, २०८२
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
बैशाख ३१, २०८२
नेपाल र हङकङबीचको खेल वर्षाले रद्ध
बैशाख २६, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७