TRENDING
होमपेज
अमेरिकामा घुम्रपात र आँधीका कारण कम्तीमा १५ जनाको मृत्यु


एजेन्सी । अमेरिकाका मध्य क्षेत्रहरूमा घुम्रपात र आँधीका कारण कम्तीमा १५ जनाको ज्यान गएको छ भने घरहरू ध्वस्त भएका छन् र लाखौँ जनता बिजुलीविहीन बनेका छन्।
उत्तरी टेक्सासमा सात, अर्कान्सासमा पाँच, ओक्लाहोमामा दुई र केन्टकीमा एक जनाको मृत्यु भएको अधिकारीहरूले जानकारी दिएका हुन् ।
टेक्सासको कुक काउन्टीका शेरिफ रे स्यापिङटनले त्यहाँ मृत्यु हुनेमा २ र ५ वर्षका दुई बालबालिका र एउटै परिवारका तीन सदस्य रहेको बताए ।
प्रवासबाट थप समाचार
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
जेष्ठ ५, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७