TRENDING
होमपेज
सुनको भाउ एक सय रुपैयाँले घट्यो


काठमाण्डौ । सुनको भाउ आज तोलामा एक सय रुपैयाँले घटेको छ । हिजो एक लाख ४० हजार छ सय रुपैयाँ रहेको सुनको भाउ आज एक सय रुपैयाँले घटेर तोलाको एक लाख ४० हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी आज तोलामा १५ रुपैयाँले बढेर एक हजार नौ सय रुपैयाँ पुगेको महासङ्घले जनाएको छ । हिजो चाँदी तोलाको एक हजार आठ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।
अर्थ बाणिज्यबाट थप समाचार
चिराइतो खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी
जेष्ठ २७, २०८२
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
जेष्ठ २६, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७