TRENDING
होमपेज
इरानका राष्ट्रपति सवार हेलिकोप्टर दुर्घटना ः रसियाले उद्धार दल पठाउँदै


तेहरान । इरानका राष्ट्रपति इब्राहिम रहिसी र विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहिन चढेको हेलिकोप्टर दुर्घटनाग्रस्त भएको छ । अवस्था अझै अज्ञात रहेको बेलामा रसियाले उद्धार दल पठाउन लागेको त्यहाँका मिडियाले जनाएका छन् ।
आरआईए नोभोस्टीका अनुसार टोलीमा ४७ जना विशेषज्ञ, अल टेरेन भेइकल र हेलिकोप्टर रहेको जनाइएको छ ।
समाचारमा जनाइएअनुसार सरसामान लोड गरिसकेको र इरानी सहर तब्रिजतर्फ उडेको जनाइएको छ । हेलिकोप्टर र उद्धारकर्ता हाई अल्टिच्युडको सबैभन्दा कठिन कार्यको लागि तयार रहेको क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले बताएका छन् ।
प्रवासबाट थप समाचार
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
जेष्ठ ५, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७